अवैध सम्बन्धबाट बच्चा बसेपछि यी युवतीले यस्तो गरिन् सबै चकित परे ।



 

कम उमेरमा हुने यौ न सम्बन्धले ठुलो समस्या निम्त्याउन सक्छ । यो बीचमा असुरक्षित ग र्भपतनका कारण पर्सामा एक २० वर्षीय युवतीको ज्यान गएको छ । असुरक्षित ग र्भपतनका कारण पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की २० वर्षीय सावित्रीकुमारी शर्माको ज्यान गएको बताइएको छ । उनले भारतको रक्सौल गई ५ महिनाको ग र्भ असुरक्षित ग र्भपतन गराउने क्रममा गम्भिर बिरामी भएकी थिइन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयरमा उपचारको लागि भर्ना गरिएकोमा ज्यान गएकोहो । प्रहरीले अ बैध सम्बन्ध राखी साबित्रीलाई ग र्भवती बनाएको आरोपमा सोही ठाउका सिकेन्द्र प्रसाद चौहानलाई नियन्त्रणमा लिएको छ । सिकेन्द्रले अ वैध यौ न सम्बन्ध राखी सावित्रीलाई ग र्भवती बनाएको आरोप लागेको छ ।

अवै ध यौ न सम्बन्धबाट ग र्भ रहेपछि सिकेन्द्र र साबित्री दुबैजनाले आफु खुशी भारतको रक्सौल गई ग र्भपतन गराउन चाहेको बताइएको छ । मृतक युवतीको श बलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा राखिएको छ । पक्राउ परेका सिकेन्द्रमाथि कर्तव्‍य ज्यान मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
तपाईंको मोबाइल तात्छ ? यसो गर्नुहोस् !

  तपाईंको स्मार्टफोन(मोबाइल) कहिलेकाँही तात्छ होला । यस्तोमा तपाई के गर्नुहुन्छ ? आफ्नो

तौल घटाउन के गर्ने ? यसो गर्नुस

  पछिल्लो समय उमेरको अनुपातमा धेरै तौल अर्थात मोटोपन भएका मानिसहरुको संख्या बढ्दो

‘फिमेलहरु भियाग्रा’मा किन मच्चिरहेको छ बबाल ?

    अमेरिकामा सार्वजनिक स्वास्थ्य र खाद्य मामलामा निगरानी राख्ने संस्था फुड एण्ड