को हुन् त यी शरीरमा ५ केजी सुन लगाउने अनौठा व्यक्ति



 

 

मान्छेका शौख र ईच्छाहरु पनि अचम्मका हुने गर्छन् । त्यस्तै मध्ये एकजना भारतीय युवा जसले आफ्नो शरीरभरि सुन लगाएर हिड्ने गर्छन् । सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर यथार्थ भने यही हो ।

 

इन्डिया टुडेका अनुसार, भारतका एक मध्यम वर्गीय परिवारका प्रशान्त लक्ष्मण सप्कलले शरीरका लगभग सम्पूर्ण भागमा सुनको प्रयोग गरेर सबैलाई चकित पारेका छन् ।

 

उनी व्यापारी हुन् भने गरिब मानिसहरुका लागि एक संस्थाद्धारा कल्याणकारी कार्य गर्दछन् । उनी भन्छन्, “सुनसँग मेरो सानैदेखिको अधिकतम लगाव तथा मोह थियो ।”

 

उनी सधैँ लगभग कम्तीमा ५ केजी सुन लगाएर हिड्ने गर्छन् । उनको निकै महँगो स्पोर्टस् जुत्तामा स्टडहरु समेत सुनको छ, दशै औँलामा औँठी छन्, हातमा सुनकै बाला, घाँटीमा बाक्लो सिक्री, एउटा सुनको घडी र आइफोनको कभर पनि सुनकै छ ।

उनले सन् २०१८ देखि यसरी सुनको प्रयोग गरेर हिँड्न थालेका हुन् । उनी जहाँ जान्छन् त्यहाँ आकर्षणका केन्द्रविन्दु बन्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
स्खलन छिटो नहुने यस्तो तरिका हेर्नुहोस्

  यौन सम्पर्क अघि वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा

आफु सन्तुष्टि भए नभएकोबारे महिलाहरुले किन झुट बोल्छन ? कारण यस्तो रहेछ

   कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु सन्तुष्टि नपाए पनि आफ्नो जोडीसँग आफूले सन्तुष्टि प्राप्त

घरकी सोझी श्रीमतीलाई छलेर बाहिर कि तरुनी ताक्दा यस्तो सम्म भयो (हेर्नुहोस भिडियो)

  एक बिबाहित जोडीको कथा श्रीमान आफ्नो श्रीमती हुदा हुदै पनि अन्य युवतीको

श्रीमान् भन्दा श्रीमतीको उमेर कति वर्षले अन्तर हुनुपर्छ जान्नुहोस्

    श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ