प्रेमिकाले धोका दिएको भन्दै प्रेमिले यस्तो हर्कत गरेपछि दुनिया चकित



 

प्रेममा मायामात्रै हुँदैन धोका पनि हुन्छ । प्रेम हुँदा सबै राम्रो लाग्छ भने धोका भएपछि सबै थोक बिग्रिएको अनुभुत हुन्छ । ब्राजिलमा एक जना प्रेमीले केही यस्तै अनौठो हर्कत गरेका छन् ।

प्रेममा धोका दिएको भन्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपाल मुण्डन गरिदिएका छन् ।

लागूऔषध कारोबारी साथीहरुकै अगाडि ती युवकले प्रेमिकालाई समातेर कपाल मुन्डन गरेको मिडिया रिपोर्टमा उल्लेख छ । कपाल मुडन गरेको भिडियो समेत उनले बनाउन लगाएका थिए ।

यो पनि
बँदेलको पेटमा यस्तो एउटा चिज भेटाए जसले बनायो उनलाई एक झड्कामा करोडपति

चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो ।

यो विचित्रको चीजलाई उनले संभालेर राखे ।एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।

सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो ।

चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्भोगको चरमोत्कर्षका फाइदाहरु

  यौनक्रियाका दौरानमा प्राप्त हुने सम्पूर्ण सन्तुष्टिको अर्को नाम हो – चरमोत्कर्ष (orgasms)

पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा

  पसिना सबैलाई आउँछ । कसैलाई कम, कसैलाई ज्यादा । कसैकसैलाई चाहिँ साह्रै

विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्

  विवाह भनेको महिला र पुरुष सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्कासंगै

जीवनभरन पैसाको कमी हुन नदिन यस्ता कुरामा ध्यान दिनुहोस…

  हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा