सलमान खानकी प्रेमिका बन्दै संसारकै सबै भन्दा सेक्सी नागिन



 

सलमानको अब बन्ने चलचित्र दबंग ३ को पनि चर्चा चल्न थालेको छ । यस फिल्ममा टेलिभिजनकी ‘नागिन’ मौनी रोयको पनि विशेष भूमिका रहनेछ ।

मौनी रोय ‘दबंग –३’ मा सलमानका साथ उनकी प्रेमिकाको भूमिका निर्वाह गर्नेछिन् ।यस अघिको फिल्ममा झैँ सलमानलाई चुलबुल पाण्डेको रुपमा प्रस्तुत गरिने भएकाले यस अघिकै कहानीसँग जोडेर फिल्म निर्माण गरिने छ।

फिल्ममा मौनी रोयको भूमिका छोटो समयको लागि मात्रै हुनेछ । मौनी चलचित्रमा झण्डै २० मिनेट मात्रैका लागि देखिनेछिन् । अरबाज खानद्वारा निर्माण गरिने यस फिल्मको काम जुन महिनादेखि सुरु गरिनेछ ।

टेलिभिजनकी अभिनेत्री मौनी रोय अक्षय कुमारको फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यू गर्दैछिन् । फिल्म ‘गोल्ड’ यो वर्षको अगष्टमा प्रदर्शन हुनेछ ।

साथै आलिया भट्ट र रणवीर कपूर अभिनित फिल्म ‘ब्रम्हस्त्र’ मा पनि मौनी रोयको अभिनय रहनेछ । निर्देशक अयान मुखर्जीद्धारा निर्देशित यस फिल्ममा मौनी नकारात्मक भूमिकामा देखा पर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस
४ वर्षदेखि भाडामा बस्दै आएका युवकले घरबेटीलाई पटक पटक शारिरीक सम्पर्क गरेपछि हेर्नुहोस् सबैे नालीबेली

    पछिल्लो समय ब’लात्कार जस्ता ज’घन्य अप’राधका घटनाहरु बाहिर आइरहेका छन् ।

तपाईंको मोबाइल तात्छ ? यसो गर्नुहोस् !

  तपाईंको स्मार्टफोन(मोबाइल) कहिलेकाँही तात्छ होला । यस्तोमा तपाई के गर्नुहुन्छ ? आफ्नो

जन्मदिनको पैसा बिरुवा नेपाललाई

  अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र