यी हुन् सच्चा प्रेमी ! एक युवतीको प्रेममा पागल भएका अरबपती राजकुमार तामाङ्ग यसरी पुगे सडकमा (हेर्नुहोस भिडियो)



 

प्रयोगको हिसाबले नेपाली भाषामा मायाको सामान्य अर्थ कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो ।

मानिसलाई जे गर्न पनि बाध्य बनाउने यो माया पाएपछि भने निकै नै महंगो सावित भएको तथ्य पछिल्ला दिनहरुमा विभिन्न संचारमाध्यमबाट सार्वजनिक भइरहेको घटनाबाट समेत स्पष्ट हुन्छ ।

मायामा मानिस अन्धो मात्र होइन पागलसमेत पनि हुदो रहेछ भन्ने कुरा राजकुमार तामाङ्गले देखाइदिएका छन ।

अचम्ममा नपर्नुस यो सत्यता हो आफुलाई ०२४ सालमा जन्मेको बताउने राजकुमार अहिले ५० वर्ष भएको बताउछन ।

हेर्नुस भिडियोमा:-

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी चेपाङको धमकेदार गीत ‘जोबान राम्रो’ (भिडियो सहित)

  लोकगीतको दुनियाँमा फेरी अर्को ईट्टा थप्ने काम गरेकी छिन कुमारी चेपाङले ।

प्रेम बहादुर आले बनमन्त्री बन्दै

  आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका

आयो नयाँ प्रविधि मोवाइलबाटै एक अर्काको अंग छुन र आनन्द लिन मिल्ने, हेर्नुहोस्

  विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन । हलिउड

अघोरी बाबाको पत्नी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिदा यस्तो सम्म भनिन् भिडियोमा हेर्नुहोस्

  सामाजिक सञ्जालमा भाइरल अघोरी बाबाको पत्नीका रुपमा चिनिएकी शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा