भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि छक्क पर्नुहुनेछ, अवस्य हेर्नुहोला (भिडियो सहित)



 

भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि नेपाली हुनुमा गर्व गर्नुहुनेछ, अवस्य हेर्नुहोला । नेपाल हिमालय सुन्दरताले भरिपूर्ण अति सुन्दर देश हाे ।

भारतमा हरेक बर्ष स्वतन्त्रा दिवस मनाइन्छ तर नेपालमा कहिल्यै मनाइदैन किनकी नेपालमा कहिल्यै कसैको कब्जामा रहेन । सधै स्वतन्त्र रहेकाे देश भएकाले नेपालमा स्वतन्त्रता दिवस मनाउनु पर्दैन । त्यस्तै नेपाल अन्यन्य धेरै कुराहरूमा नेपालकाे उच्च अादर गर्नुपर्ने देखिन्छ

भिडियोः

हेर्नुहोस भिडियो कमेन्ट गरि सक्दो सेयर गरौ……

एकैपटक ४ जुम्लाह दिदी बहिनीसँग शिसिरको ‘‘अमिलो निबुवा’’ सार्वजनिक: -हेर्नुहोस ( भिडियो सहित)

जिवन रसाइली निर्देशित ‘अमिलो निबुवा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक जिवन रशाइलि र निकिता थापाको स्वरमा रहेको उक्त गीतमा दिपक सिलवालको संगित र शब्द रहेको छ ।

सार्वजनिक गीतमा चर्चित कलाकार तथा भिजे शिशिर भण्डारी, टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडा, मिलन शंकर सहित अन्य जुम्लयाह दिदि बहिनि दिपा र दमान्त श्रेष्ठको अभिनय रहेको छ ।

नवराज उप्रेतिको सिनेमाटोग्राफि र गम्भिर विष्टको कोरियोग्राफि रहेको उक्त म्युजिक भिडियोका इडिटर भने नविन निरौला हुन् । अजित रायमाझी र मनोज जोशि प्रोडक्सन म्यानेजर रहेको उक्त म्युजिक भिडियो युट्युब च्यानल हेल्लो अष्ट्रलिया टिभीबाट सार्वजनिक गरिएको छ ।

जुम्ल्याह दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको चर्चित कलाकार शिशिरसँगको यो दोश्रो म्युजिक भिडियो हो । यसअघि टिकटकमा निकै रुचाइएका प्रिन्सी र प्रिज्माले शिशिरसँगै म्युजिक भिडियोमा डेब्यु गरेका थिए ।

शिशिरसँग टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको डेब्यु गित ‘माया जिन्दावाद’ लाई दर्शकले अत्याधिक रुचाएका थिए । ट्विन्स गर्लको यो भने तेश्रो म्युजिक भिडियो हो । यसअघि उनीहरुले प्रमोद खेरेलको गित झुमाझमामा पल शाहसँग अभिनय गरेका थिए ।

नेपालको मोडलिङ क्षेत्रका चर्चित मोडल तथा नायक मिलन शंकरको उक्त म्युजिक भिडियोमा देखिएको लुक्सलाई लिएर शाहरुख खानसँग दाँजीएको छ ।

समाजिक संजालमा सार्वजनिक गरिएको म्युजिक भिडियोको पोष्टरमा देखिएका मिलनको दारी कटाई र लुक्स वलिउडका चर्चित नायक शाहरुखसँग मेल खाएको प्रतिक्रियाहरु आएको छ । उनले झण्डै दुई सय बढि भिडियोमा मोडलिङ गरिसकेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
दशरथ रंगशालामा कुटिए दर्शक

  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । मंगलबार १३औं

३८ जना सवार चिली वायु सेनाको जहाज बेपत्ता

  अन्टार्कटिकास्थित हवाई बेसका लागि उडान भरेको चिली बायु सेनाको एउटा जहाज बेपत्ता

काठमाडौंमा आज जोर नम्बरका सवारीमात्र चलाउन पाइने

  १३ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य

हदै सम्म प्रेम गर्छन् यी पाँच राशि भएका मानिसहरू ! जान्नुहोस्

    यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष