मेकअप बिना देखिइन् करिना कपुर, मानिसहरुले भने ‘बुढी’



 

बलिउड नायिका करिना कपुर खानको एउटा तस्बिर इन्टरनेटमा चर्चा बटुलिरहेको छ । यो तस्बिरमा करिना बिना मेकअप देखिएकी छिन् ।

हुन त उनी मेकअप बिना पनि निकै राम्री देखिएकी छिन् ।

तर सोसल मिडियामा कमेन्ट गर्नेहरुको मुख कसले बन्द गर्न सक्छ र रु यो तस्बिरमा मानिसहरु करिनामाथि विभिन्न टिप्पणी गरिरहेका छन् ।

कर्णिका सिंह नामकी एक प्रयोगकर्ताले करिनालाई उमेरभन्दा पनि बुढी देखिएको बताएकी छिन् ।

हुसैनले त उनलाई ‘डेड बडी’ समेत भन्न भ्याए ।

हुसेनले लेखे, ‘करिना गार्डनमा डेड बडीजस्तै देखिरहेकी छिन् ।’

एक प्रयोगकर्ताले शुद्ध हिन्दीमा लेखे, ‘बुढी देखिरहेको छौ’ ।

कतिले करिनालाई राम्रो कपडा लगाउन पनि सल्लाह दिइरहेका छन् ।स्मरण रहोस्, करिना आजकाल इटलीमा छुट्टी मनाइरहेकी छिन् ।

श्रीमान् सैफ र छोरा तैमुर पनि उनीसँग छन् ।

छुट्टिीपछि करिना टिभीमा डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ मा जजको रुपमा देखिनेछिन् ।

यो समाचार र्एजेन्सीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव नै रिजेक्ट गर्ने यी सुन्दरी

  के हुन्छ जब राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव कुनै युवतीले लत्याउने काम गर्छिन

सपनामा सम्भोग गरेको देखेमा के हुन्छ ? जान्नुहोस

  मानिसका दबेर रहेका यौनइच्छा सपनामा छताछुल्ल हुने गरेका छन् । विभिन्न अध्ययनहरुका

प्रेम भनेको के हो? तपाईँले कस्तो प्रेम गरिरहनुभएको छ?

  प्रेम शब्द आफैमा एउटा यस्तो चिज हो, जसलाई नत देख्न सकिन्छ नत

तेस्रो मिस ग्रान्ड नेपाल २०१९ प्रीति पौडेल

  मिस ग्रान्ड नेपाल–२०१९ ईन्टरनेसनल को उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन् ।