‘सेक्सी’ नर्स: पुरुष बिरामीको थेगी नसक्नु भीड (फोटोफिचर)



 

 

संसारमा मानिस विभिन्न कारणले चर्चा पाइरहेका हुन्छन् । चर्चा पाउनु पनि खुबी हुनुपर्छ । कसैले जन्मदेखि नै  खुबी लिएर जन्मिन्छन्, कोही यही धर्तीमा जन्म लिएपछि कर्मकै आधारमा खुबी बनाउँछन् र चर्चा पाउँछन् ।

 

यस्तै एक खुबी लिएर जन्मिएकी युवती छिन् । उनी नर्स हुन् । उनकोमा उपचारका लागि आउने बिरामी महिलाको तुलनामा पुरुष धेरै हुन्छन् । ताइवानको एक अस्पतालमा पुरुष बिरामीको थेगी नसक्नु भीड लाग्ने गर्छ । यो भीड ती युवतीको खुबी भन्दा पनि उनको रुप हेर्नेको भीड लागेको मान्न सकिन्छ । यो अस्पतालमा २३ वर्षीया नर्स केरिना लिनसँग उपचारका लागि आउने पुरुष दिनप्रतिदिन बढ्दै गएको छ ।

 

यहाँ पुरुष बिरामीको भीड लाग्नुको कारण भने बेग्लै छ । ती नर्स विश्वकै ‘सेक्सी नर्स’ को उपमा पाएकी छन् । तिनै सेक्सी नर्स हेर्न र उनैसँग उपचारका लागि पुरुषहरु आउने गरेका हुन् । लिन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेकी छन् । उनको सेक्सी शरीरका कारण अस्पतालमा भीड बढेको हो । उनी इन्स्टाग्राममा पनि उत्तिकै लोकप्रिय छिन् ।

 

उनका फ्यान फलोइङ पनि उत्तिकै छ । ब्रिटिस अनलाइन पोर्टल द सन, डेलीमेललगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरिसकेका छन् ।







चर्चामा आउँन प्रियंका चोपड़ाले खिचाइन यस्ता आपत्तिजनक ५ तस्वीर

बलिउड अभिनेत्री प्रियंका समयसमयमा चर्चामा आउँने गर्छिन । उनले हालै एक पत्रिकाको कभर तस्वीरका लागि फोटो खिचाएकी छिन् । यो तस्वीरमा उनले साडी त लगाएकी छिन तर केही फरक अन्दाजमा देखिएको छ । फेशन डिज़ाइनर तरुण तहलियानीले डिजायन गरेको गोल्डन शिमरी साड़ीसँगै प्रियंकाले ब्लाउज लगाएको देखिएको छैन ।

 

प्रियंका साडीमा मात्रै पोज दिइरहेको देख्न सकिन्छ । उनको यो तस्वीर अहिले चर्चामा आएको छ । उनका फ्यानहरुले चर्चामा आउँनको लागि जे पनि गरेको र भातीय संस्कार बिर्सेको आरोप लगाएका छन् ।

 

नेपाली सन्नी लियोनी, बाहिरीयो होस उँडाउने यस्तो २५ सेक्सी तस्विर

 

झापा दमक स्थायी घर भएकी २४ बर्षीय अभिनेत्री अदिति बुढाथोकी सर्वाधिक चर्चाकी पात्र हुन् । उनी बेला–बेला सामाजिक संजालमा भाइरल बन्ने र सर्वाधिक क्लिक हुने अनुहार हुन् । उनले केहि समय अघि नेपाली चलचित्र ‘कृ’मा पहिलो पटक काम गरकी छिन् ।

 

 

जुन चलचित्रको निक्कै सफलपनि भयो । भारतमा बस्दै आएकी अदिति बिशेषगरी उनका अर्धनग्न तस्बिर र मिनिन्युड भिडियोका कारण चर्चामा हुन्छिन् । उनको चर्चा भारतीय मिडियमा समेत चल्न थालेको छ । उनले ईन्स्टाग्राममा हट अबतारका भिडियो र फोटो पोस्ट गर्दै आएकी छिन् । सोहि फोटो र भिडियोका कारण उनलाई भारतीय मिडियाले पुर्ब पोर्न स्टार सन्नी लियोनीलाई समेत उछिन्ने छनक सहितको समचार प्रकाशन गरेका थिए ।

 

‘एबिपी न्युज’ नामक एक भारतीय अनलाइन मिडियाले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको छ । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार बनाउदै अदितीको चर्चा गरेको थियो । ‘बलिउडमा हट र बोल्ड हिरोइनको कमी छैन । सन्नी लियोनी जस्ता कयौ हिरोइनले बलिउडमा आगो लगाएका छन्’ समाचारमा भनिएको छ ‘आज हामी त्यो हिरोइनको चर्चा गर्दै छौ । जसले बलिउडको हिरोइनलाई पनि पछि पार्दैछिन् ।

 

ति हुन् नेपाली हिरोइन अदिती बुढाथोकी,’ समाचारमा जोडिएको छ । उनको तस्बिरले इस्टाग्राममा आगो लगाएको बताउदै एबिपीले अदितीलाई सन्नी लियोनी भन्दा पनि हट बताएको थियो । त्यसपछि त उनी नेपाली मिडियामा भाइरल बनिन् । अदितीका केही तस्बिर अहिलेपनि इस्टाग्राम र फेसबुकमा भाइरल भएका छन् ।अदितीले इस्टाग्राममा बलिउड कलाकार दीपिका पादुकोण, अक्षय कुमार र ऋतिक रोशनलाई फलो गरिरहेको समेत मिडियाले जनाएका छन् ।

इस्टाग्राममा अदितीका पनि लाखौँ फ्लोअर्स छन् । भारतमा मोडलिङ गर्दै आएकी अदितीले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् । केहि समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । अहिले सिनामंगलमा बसोबास गर्दै आएकी अदिती ५ फिट ५ ईन्च अग्ली छिन् ।

सामाजिक संजालमा निकै चर्चित अदितीलाई ‘ड्रिम्स’ चलचित्र समेत अफर गरिएको थियो । त्यतिबेला चलचित्र नगरेकी अदिती ‘कृ’ मा भने जमेर अभिनय गरेकी छिन् । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा अदिती प्रवेश गरेकी थिइन् ।

भारतीय समचारले पोर्न स्टार सनी लियोनी संग तुलना गर्दै गर्दा कतै उनी पनि सनिकै पथमा त छैनन् भन्ने प्रश्न समेत खडा गरेको छ । खास कुरा आउने समयले बताउला । तर उनी नेपाली चलचित्र क्षेत्रमा निक्कै सफल नायिकाको रुपमा स्थापित भइसकेकी छिन् । हेरौ केही अवतार

नग्न ३० तस्विर लिक भएपछि अभिनेत्री राधिका तनावमा

 

सामाजिक सञ्जाल प्रयोगको मारमा सबैभन्दा बढी सेलिबेटीहरु पर्ने गरेका छन् । कतिपयले जानीजानी र कतिपयले नजानेरै सामाजिक सञ्जालमा पोष्ट गर्ने यस्ता तस्वीरले बेलाबेलामा हंगामा मच्चाउने गरेको छ । यसको पछिल्लो शिकार भएकी छन् नायिका राधिका आप्टे । उनको नांगो सेल्फी फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

 

यो फोटो युट्युबबाट अपलोड भएको छ र तिव्र रुपमा शेयर भइरहेको छ । उनले मराठी फिल्म ‘लय भारी’, बलिउड फिल्म ‘शोर इन द सिटी २० फेब्रुअरीमा रिलिज हुने फिल्म ‘बदलापुर’ मा अभिनय गरेकी छन् ।

 

बलिउडमा राधिका आप्टे एकदमैं चर्चित नाम हो । उनको अभिनय देखि लिएर हरेक कुरा मन पराउँने लाखौं करोडौंको संख्यामा सर्मथक रहेका छन् । उनले चर्चामा आउँनको लागि समयसमयमा केही फरक गर्ने गर्छिन । सामाजिक सञ्जाल इन्टाग्राममा २३ लाख आसपास सर्मथक भएकी उनले लाखौं आफ्ना केही तस्विरहरु राखेकी छिन । उनका यी तस्विर देखेर उनका सर्मथकहरु हौसिएका छन् । केहीले भने उत्श्रृङखल भएको भन्दै आलोचना गरेका छन् ।

 

हेर्नुहोस् उनका केही तस्विरहरु

नीजि जीवन

 

 

 

 

 

चलचित्रको जीवन

  

प्रतिक्रिया दिनुहोस
सरोज पोखरेलको नेतृत्वमा बन्यो संयुक्त ब्यावसायिक टीम

  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बैदेशिक राजेगार ब्यवसायीहरुले सवै पक्षलाई मिलाएर

चीनले हामीलाई सित्तैमा एक रुपैंयाँ दिने वाला छैन् : नेता पाण्डे

  विश्वको एक्सचेञ्ज करेन्सीको माध्यमबाट अमेरिकाले संसारभर आफ्नो अधिपत्य स्थापीत गर्ने प्रयास गरिरहेको

मन्त्री लालबाबु पण्डितले भने एनजिओलाई तह लगाउने योजना बनाएको छु

  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह

के गर्दैछ विप्लव, यस्तो छ नयाँ रणनीति

  पछिल्लो समय नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कतिपय केन्द्रीय नेता, जिल्ला ईन्चार्ज