मुस्लिम राष्ट्र यूएईको आबुधाबीमा पहिलो पटक हिन्दु मन्दिर निर्माण हुँदै , क्राउन प्रिन्सले दान गरे जग्गा

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

 

मुस्लिम राष्ट्र यूएईको अबुधाबीमा पहिलो पटक हिन्दु मन्दिरको निर्माण हुने भएको छ ।

बोचासंवासी श्री अक्षर-पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले निर्माण गर्न लागिरहेको उक्त मन्दिरको शिलान्यास समेत गरिएको छ ।

शिलान्यास कार्यक्रममा उक्त भारतीय संस्थाका अध्यक्ष आध्यात्मिक गुरु महंत स्वामी महाराजले मन्दिरको शिलान्यास गरेका हुन् ।

मन्दिरको शिलान्यास कार्यक्रममा यूएईका सरकारी अधिकारी तथा मन्त्रीहरुको समेत उपस्थिती रहेको थियो ।

सो मन्दिर निर्माणको अनुमती सन् २०१५ मा नै दिईएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएईको भ्रमण गएको समय सो मन्दिर निर्माणको लागि अनुमती सरकारले दिईएको थियो ।

उक्त मन्दिर निर्माणका लागि अबुधाबीका प्रिन्स शेख मोहम्मद बिन जाएद अल नहयनले ठुलो क्षेत्रफलको जमिन दान दिएका हुन् ।

५५ हजार बर्ग मिटरमा निर्माण हुन लागिरहेको उक्त मन्दिर निर्माणका लागि राजस्थानको बिषेश गुलाबी पत्थर र मार्बलको प्रयोग हुने अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

आबुधाबीमा हिन्दु मन्दिर बन्ने खबरपछि विश्वभर रहेका हिन्दुहरुले सरकारको यस निर्णयको खुलेर प्रशंसा गरिरहेका छन् । एजेन्सीको सहयोगमा

यो पनि पढ्नु होस :-काठमाडौँ, भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिज, जसले बनाउँनेछ अनुहारलाई कुरुप:-सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ ।

जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् । मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने विभिन्न समस्याहरु आउन सक्छन् ।

चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् ।

आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ ।

१.भनेगर : भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु हुँदैन् ।

जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ । सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ ।

२.बियर : बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन् । एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ ।

३.खाने सोडा : धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ । तर यो बुझाइ एकदमै गलत हो ।

धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा धब्बा र दागहरु आउने हुन्छ ।

४.पुदीना : पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ । कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ ।

५.मन्जन : इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ । त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ ।

जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन् । जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन् ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
महान्यायाधिवक्ता खरेलको कारण झापाको नगरसभा सत्तारुढ नेकपा र नगरकै बहुमत सदस्यले बहिस्कार गर्ने

संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, आन्दोलनमा उत्रने काँग्रेस सांसदको चेतावनी

यी चर्चित अभिनेत्री २५ बर्षसम्म पुरुषको शरिर लिएर बाँचेकी थिइन्

बाहुन र नेवार केटा एकै मण्डपमा : दलित दिदीबहिनीसँग भयो बिबाह

दुई अभिनेत्रीले गर्ने भए बिबाह, खुलाए युवती–युवतीबीचको शारिरीक सम्बन्धको सुन्तुष्टीको तरिका

सारा नेपालीका लागि खुशीको खबर : यी स्थानमा पेट्रोल निकाल्न थालियो

दुनियाँकै सबैभन्दा छाडा बिबाह तर यसकारण तस्वीर दुनियाँले नै गर्दैछन् सेयर [७ तस्वीर]

यस्तो दुर्लभ क्षणले आज १२ बजेपछिदेखि यी राशि मालामाल : राशिफल २०७६ असार ९ सोमबार

नेपालमै बन्न थालेका कारको नाम ‘दा भिन्ची’, यस्तो छ माइलेज र मुल्य

जनार्दन शर्माले भने कुमार पौडेलको हात ६,७ ठाउँमा कसरी भाँचियो