यी ९ महिलाको समाजिक यो सञ्जालले हरेकको मनमा साँच्चै उर्जा भर्नेछ

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार

 

सोशल मीडिया पछिल्ला दिनमा विविध क्षेत्रमा प्रयोग भइरहेका छन् । यसलाई चलाउन जान्यो भने दुनियाँ परिवर्तन गर्न सक्ने प्रमाणित भइसकेको छ । सर्वोत्तम स्थितिमा सामाजिक सञ्जालको प्रयोग मनोरञ्जन, प्रसिद्धि पाउन, काम ब्यबसाय बढाउन, साथी वा सहकर्मीसँग जोडिन प्रयोग भएका छन् ।

कहिलेकाही खराब स्थितीका लागिपनि सामाजिक सञ्जाल प्रयोग भएको छ । कहिले कसैलाई गाली बेइजती गर्न, धम्क्याउन, उक्साउनपनि प्रयोग भएको छ । तर आजहामी यस्तो कुरा गरिरहेका छौ । जुन विश्वका ९ उत्कृष्ट महिला चयन गरेर उनीहरुको इन्ष्टाग्राम अकाउण्टको कुरा गरिरहेका छौ । उनीहरुले मानिसलाई खासगरी महिलालाई शसक्त बनाउँनका लागि विविध टिप्स राखिरहेका हुन्छ । उनीहरुको अकाउण्ट फलो गर्दा निक्कै लाभदायी हुनेछ ।

१, लुईस ओरेली
लुईस एक सुन्दर महिला हुन् जो तपाई जो जीवनमा केही सिक्न चाहानुहुन्छ उसलाई खुबै माया गर्छिन । जीवनको सराहना र प्रेरित गर्नका लागि बारम्बार केही न केही लेखिरहेकी हुन्छिन् । उनी एक ब्लगर, एक प्रस्तुतकर्ता, एक मोडल तथा एक बडी इमेज एक्टिविस्ट हुन् । उनको इंस्टाग्रामबाट तपाईलाई विभिन्न स्टाइल टिप्स मिल्नेछ । आत्माविश्वासका आश्वासन मिल्नेछ ।

२, टेमर
टेमरले आफ्नो इन्स्टाग्राम अकाउण्टमा आफ्नो बिचार र राय, आफ्नो संगठन, सौन्दर्य र स्किन केयर टिप्स दिन्छिन् । उनी सिर्फ ब्लगर मात्र हैन । मुख्य काम र अध्ययनले नर्स हो ।

३, गैबी
गैबी एकदमै सुन्दर मोटी सुन्दरीको रुपमा चर्चामा छिन् । उनका स्विमसूट कलेक्शन, लन्जरी कलेक्शन खुबै चर्चामा छन् । उनी आफ्नो जीवन जसरी जिउन मन छ त्यसरी नै आफुलाई परिचालित गर्नुहोस् भन्ने राय दिन्छिन् ।

४, रागिनी आर
रागिनी एक प्लस साइज फैशन ब्लगर हुन् । उनी खुबै रोचक र सामसामयिक लेखक लेख्छिन् । महिला शसक्तिकरणका लागि टिप्स लेख्छिन् ।

५, तनीषा अवस्थी
तनीषा निक्कै सुन्दर महिला हुन् । उनको आउटफिट्स, ब्यूटी र स्टाइल टिप्स, दुनियाँले मन पराइरहेको हुन्छ ।

६, जय मिरांडा
मिरांडा क्यालिफोर्निया स्थित ब्लगमा काम गर्छिन् । उनको आउटफिटले मात्र हैन तेज दिमागले खुबै चर्चामा छिन् । उनी आफ्नो जीवनलाई प्यार गरेर हेरौँ माया भन्ने त्यही बुझिन्छ भन्ने मुल मन्त्र छोडिरहेकी छिन् ।

७, स्टेफनी येओबा
स्टेफ़नी एक यस्ती अद्भुत महिला हुन् । उनको जीवन शैली सिकाउने ब्लग छ । जहाँ उनी एक स्वतन्त्र लेखक, एक सार्वजनिक वक्ताको रुपमा चर्चित छिन् । उनी सुन्दर मोटी वकिलको रुपमापनि चर्चित छिन् । उनी वकालत पेसामापनि आवद्ध छिन् ।


८, नोएल डाउनिंग
नोएल न्यूयोर्क शहरको ब्लगर हुन् । उनी आफुलाई जे मन पर्छ त्यही गर भन्ने विचार राख्छिन् । आउटफिट्स, घरको सजावट र यात्रका विषयमा बारम्बार टिप्स दिन्छिन् ।

९, फ्रांसिस्का पर्क्स
फ्रांसिस्का फैशन र जीवन शैलीमा ब्लगमा टिप्स दिने सुन्दरी हुन् । उनी निक्कै सुन्दरी छिन् । उनको सुन्दरता र टिप्ससँग दुनियाँ भुतुक्कै छ ।


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
सन १९५० को सन्धिको धारा ८ अनुसार ६० हजार हेक्टर जमिन भारतले फिर्ता गर्नै पर्छ

कम्युनिष्ट नेता यस्तरी कुहिँदा

माझी बस्तीको लागि अस्ट्रेलियाबाट आर्थिक सहयोग

सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, सगरमाथाको उचाइ ८,८५० मिटर

भिडण्तमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

श्रीमती मनकुमारीले डिभोर्स गर्ने भएपछि ९ जनाको हत्या

पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ ? यो कुरामा ध्यान दिनुहोस्

‘तिम्रो मायाले बाधेर राख’ भन्दै यति मिठो आवाजमा गित गाईन डान्सर तेरिया मगरले ! सगर आलेको यस्तो साथ रहयो (भिडियोसहित)

नेटवर्किङ व्यावसायका मास्टरमाइन्ड विष्णु क्षत्री कहाँ छन् ?

ऋषि धमलाको सासू झनै कडा, “छोरी, ज्वाई”को सम्बन्ध बारे यस्तो भन्छिन् ! (भिडियो हेर्नुहोस)