दिपिकाको भ्यालु ७ सय करोड भारु

प्रकाशित मिति: २ जेष्ठ २०७६, बिहीबार

 

बलिउडमा खान नायकहरुको जस्तो सेलिब्रेटी ब्राण्ड अन्य कलाकारहरुको छैन । तर पछिल्लो समय एक पछि अर्को गर्दै सुपरहिट माथि सुपरहिट फिल्म दिईरहेकी नायिका दिपिका पादुकोणले भने यी खान नायकहरुलाई समेत पछि पार्दै भारतकै सबैभन्दा ठुलो सेलिब्रेटी ब्राण्ड बन्न सफल भएकीछिन् ।

 

कुनै समय अभागी नायिकाको रुपमा हेरिने दिपिकालाई लभ आजकल ,पिकु , बाजीराव मस्तानी , गोलियोकी रासलिला रामलिला , पद्यमावत लगायतका हिट फिल्म र उनको बढ्दो क्रेज अनि स्टारडमको आधारमा उनले खान नायकहरुलाई समेत पछि पर्दै सबैभन्दा ठुलो सेलिब्रेटी ब्राण्ड बन्न सफल भएकी हुन् ।

 

सेलिब्रेटीहरुको ब्राण्ड भ्यालुको मुल्यांकन गर्ने चर्चित कम्पनी डफ र फेल्पसको ताजा आँकडा अनुसार दिपिकाको ब्राण्ड भ्यालु १० करोड डलर यानेकी ७ सय करोड भारु भन्दा पनि माथि पुगिसकेको छ । जबकी पछिल्लो बर्ष फोर्ब्सको सूचिमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीहरुको रुपमा उनको कमाई ११३ करोड बताईएको थियो ।

 

उनले सारुख , सलमान , आमिर , रणवीर सिंहमात्र होईन उनले ब्राण्डको दुनियाँमा राम्रो पकड बनाएका धोनीलाई समेत पछि पारेकीछिन् । दिपिकाले बिज्ञापनको दुनियाँमा एकछत्र राज गरेकीछिन् । पछिल्लो बर्षमात्र उनले २१ वटा विभिन्न ब्राण्डको एम्बेस्डर बनेकी थिईन् ।

 

यति उत्पादनहरुको एन्डोर्समेन्ट गर्ने कुनै बलिउड कलाकारहरु छैनन् ।तर उनलाई यसमानेमा भने टक्कर दिएका छन् क्रिकेट जगतका चर्चित हस्ती विराट कोहली । उनको ब्राण्ड भ्यालु पनि दिपिका बराबरकै रहेको छ । दिपिकाले यतिबेला पाएको नेम र फेम अन्य कलाकारहरुका लागि पनि लोभलाग्दो बन्न पुगिरहेको छ । यतिबेला दिपिका छपाक फिल्ममा काम गरिरहेकीछिन् । जुन बायोपिकमा उनी एसिड आक्रमणबाट पीडित युवतीको भूमिकामा देखिँदैछिन् ।

 

अभिनेत्री अमीषा पटेलका अत्यन्तै कामुक १७ तस्विर लिक

 

बलिउडमा अमीषा पटेल एक समयको खुबै चर्चित नाम हो । उनले बलिउडमा अत्यन्तै आपत्तिजनक दृश्यहरुमा पनि अभिनय गरेकी छिन् । उनी पछिल्ला केही वर्षहरु देखि चलचित्र क्षेत्र भन्दा अहिले बाहिर गएको जस्तो देखिएको छ ।

उनी चलचित्रमा नदेखिएको भए पनि सामाजिक सञ्जालमा भने अत्यन्तै सक्रिय छिन् । उनका केही तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनका यी तस्वीरले उनको जवानीको झल्को दिइरहेको धेरैको ब्याख्या रहेको छ । एजेन्सी


तपाईंको प्रतिकृयाहरू



 


ताजा अपडेट
सगरमाथाकाे उचाइ नाप्ने सरकारी टोली शिखरमा, सगरमाथाको उचाइ ८,८५० मिटर

भिडण्तमा प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

श्रीमती मनकुमारीले डिभोर्स गर्ने भएपछि ९ जनाको हत्या

पहिलो पटक सेक्स गर्दै हुनुहुन्छ ? यो कुरामा ध्यान दिनुहोस्

‘तिम्रो मायाले बाधेर राख’ भन्दै यति मिठो आवाजमा गित गाईन डान्सर तेरिया मगरले ! सगर आलेको यस्तो साथ रहयो (भिडियोसहित)

नेटवर्किङ व्यावसायका मास्टरमाइन्ड विष्णु क्षत्री कहाँ छन् ?

ऋषि धमलाको सासू झनै कडा, “छोरी, ज्वाई”को सम्बन्ध बारे यस्तो भन्छिन् ! (भिडियो हेर्नुहोस)

न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित रास्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता ०७६ सम्पन्न (फोटो फिचर)

खेतला उम्मेदवार बोक्दा ‘खोलो त-यो, लौरो बिर्स्यो’ जस्तै भयो : सूर्य थापा

पाँचथरमा मुकुन्डो लगाएर आएकाले गरे ९ जनाको हत्या