निखिल उप्रेतीको जेठो छोरा यति धेरै ट्यालेन्ट । बाबाको दोस्रो बिहे र भाई बहिनीबारे थाहा छैन उनलाई ( भिडियो हेर्नुस )



 

 

चर्चित एक्सन नायक निखिल उप्रेतीकी जेठी श्रीमती धेरै पछि मिडियामा आएकी छिन् । उनी आफ्नो छोराको साथमा मिडियामा आएकी हुन् । कोपिला उप्रेतीबाट निखिलका एक छोरा छन् ।

त्यसपछि निखिलले चर्चित नायिका सँचिता लुईटेलसँग दोस्रो बिवाह गरेका थिए । सँचितासँग बिहे गरेपछि नखिल चलचित्र क्षेत्रबाट हराएका थिए । पछि उनी भैरव चलचित्रबाट फर्किए ।

कोपिला र छोराको अन्तर्वार्तामा छोराले आफ्नो यति राम्रो प्रतिभा देखाए । उनले आफ्नो बाबाले अरु हिरोईनसँग नाचेको मन नपर्ने बताए ।

यता कोपिलाले प्रेम, बैवाहिक जीवन र अन्य सबै कुराहरु खोलिन्

भिडियो हर्नेुस

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
लकडाउनबारे प्रधानमन्त्री विज्ञहरुसँग छलफलमा

  लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री

कर्णालीका सभामुखलाई पौने दुई करोडको गाडी

  विश्वमा विपन्न देश नेपाल, नेपालको पनि विपन्न प्रदेश कर्णाली । राजनीतिक बेथिति र

संघीयता खारेजी माग राख्दै जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

  राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता प्रक्रिया

नेपालमा थप २८८ जनामा कोरोना, संक्रमिको संख्या दुई हजार ९९ पुग्यो

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को