हेनर्सहोस अहिलेसम्मकै उत्कृष्ट मन छुने गीत (भिडियो सहित)

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार

नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न कालखण्डमा विभिन्न खालको गीतसंगीत आउने गरेको छ ।

नेपाली सांगितिक क्षेत्रमा अहिले फेरी यस्तै अति नै मार्मिक तथा उत्कृष्ट गीत ‘धुरु धुरु रुनुपर्ला नी”…  भर्खर मात्र बजारमा आएको छ ।

राजेन्द्र खड्काको शब्द तथा चर्चित गायक मोहन खड्काको लय, स्वर  रहेको सो गीतमा उनलाई नव गायिका श्रृजना चेपाङले साथ दिएकी छिन । भावना म्युजिक सोलुसनले बजार प्रबद्र्धन गरेको सो गीत रमेस रिमालको प्रस्तुती रहेको छ ।

हेर्नुहोस सबैको मन छुने गीत


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि के भने प्रधनमन्त्री ओलीले, यस्तो छ कहानी

नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी

गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामत, दुईजाना जाकिए प्रहरीको खोरमा

के कारण मधेसमै बहिष्कारमा परे मुख्यमन्त्री राउत, मन्त्रिपरिषदमा खैलाबैला, आब के हुन्छ मुख्यमन्त्रीको हालत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन सुरु लाइभ

साँठगाँठ र सेटिंगमा एक अर्बको कागज खरिदमा ३० करोड खाने यस्तो छ महाप्रबन्धक महेश तिमिल्सिना दाउ

ओली र प्रचण्डले अब एक महाधिवेशनमा मात्र अध्यक्षको उम्मेदवार बन्न पाउँने, तेस्रो पटक अध्यक्ष बन्न नपाउने, यस्तो छ नेकपाको विधान

यसरी चम्किने इङ्ल्यान्डको भाग्य, कमजोर ट्युनिसियालाई इङ्ल्यान्डले जित्ने पक्का

मलेसियामा दंग पल र आँचल

पर्यटन प्रवद्र्धनको पहल