समाचार

हरिप्रसाद लम्साल सचिवमा बढुवा

  प्रसाद लम्साल बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षाका  ‘क्याडर’का रुपमा चिनिएका लम्साललाई सचिवमा बढुवा गरेको हो । बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको थियो । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा